गण्डकीमा फेरि २० सङ्क्रमित थप By खबर मार्केट - ४ महिना अगाडि 0 47 भदौ २९, २०७७ कास्की : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ। योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार ११ पुगेको छ।