सुनको भाउ चार सयले बढ्यो

0
56

भदौ २५, २०७७ काठमाडौं : आज सुनको भाउ प्रति तोला ४ सय रूपैयाँले बढेको छ । आज बजारमा प्रति तोला ९६ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको छ।

SHARE