बिश्वमा कोरोनाका कारण ३ लाख ४० हजार ७३५ जनाले ज्यान गुमाए

0
368

जेठ १०,२०७७ काठमाण्डौ  : कोरोनाका कारण बिश्वभर तीन लाख ४० हजार ७ सय ३५ जनाको मृत्यु भएको छ ।
शनिबार सम्म ५३ लाख ४० हजार १ सय ९२ जना कोरोना संकमित भएका छन् ।
बिश्वमा सबै भन्दा धेरै अमेरिकामा ९७ हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ १६ लाख ४८ हजार २ सय ८३ जना संक्रमित रहेको त्याहाँको स्वास्थ्य मन्त्रालय र बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।
हालसम्म २१ लाख ७८ हजार ८ सय ६२ जना कोरोना संक्रमित उपचार पछि निको भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

SHARE