मृत अबस्थामा शब फेला

0
515

फागुन ९,२०७६ गुल्मी  :
गुल्मीमा मृत अबस्थामा शब फेला परेको छ ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं ४ का ३३ बर्षिय मोहोनप्रसाद चुडालीको शब मृत अबस्थामा भटुका जाने सडक मुनि फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबबहादुर घलेले जानकारी दिए । शुक्रबार बिहान मृत अबस्थामा शब फेला परेकाले शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको भन्दै घटनाको बारेमा थप अनुसान्धान जारी रहेको घलेले जानकारी दिए ।

SHARE