यी ४ चिज आफ्नो पर्समा राख्नुस् ,चम्कनेछ तपाईको भाग्य

0
527

समुद्र शास्त्रअनुसार हामीले नियमित पैसा राख्ने पर्समा यदि यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या हुन्छ । त्यसैले तपाईको मिहेनत मात्र खेर जाने र जीवनमा कहिल्यै माथि जान सकिदैन् । यो सबै तपाईको ग्रहको कारणले भएको हो । त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस् । के के हुन् ?

-पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् ।किनभने लक्ष्मीको क्रिपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन् ।

-दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो ।

-तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ । जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ ।

-र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ । जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन् ।

SHARE